नेविसङ्घ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप
nepaltvonline.com · Mon Aug 07 23:51:30 GMT 2023
काठमाडौं- नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा सात सय १० सदस्य मनोनयन गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)