बहुविवाहका फरार अभियुक्त पक्राउ
thahakhabar.com
जुम्ला : जुम्लामा बहुविवाहका फरार अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले बहुविवाहका फरार अभियुक्त लक्ष्मी विष्टलाई नियन्त्रणमा लिएको हो। उनलाई सोमबार दिउँसो साढे १ बजेतिर नियन्त्रणमा लिइएको जिप्रका जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।
उनका अनुसार चन्दननाथ नगरपालिका–१ ठिन्के भन्ने ठाउँबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा गएको प्रहरी टोलीले विष्टलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)