ममता बनर्जीले प्रदर्शनकारी डाक्टरहरूको माग स्वीकार गरेको कुरा के हो?
barnanmedia.com · Tue Sep 17 21:28:30 UTC 2024

कोलकाताको आरजी कर अस्पतालमा महिला डाक्टरको बलात्कार र हत्याको विरोधमा प्रदर्शन गरिरहेका जुनियर डाक्टरहरूले सोमबार राति मुख्यमन्त्री ममता बनर्जीलाई भेटेका थिए।
प्रदर्शनकारी डाक्टरहरूलाई भेटेपछि बनर्जीले सरकारले चारमध्ये तिनवटा माग स्वीकार गरेको बताए। तिनवटा मागहरूमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका निर्देशकहरूलाई हटाउने र कोलकाताका प्रहरी आयुक्त विनीत गोयललाई हटाउने समावेश छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)