सप्तरीको बोदेबरसाइन नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
himalpress.com · Thu Jul 30 23:59:03 GMT 2026

सप्तरी- जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्तिसुरक्षा कायम राख्न बोदेबरसाइन नगरपालिका क्षेत्रमा बिहीबार राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।