विश्रामस्थलमा मात्र सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह
ratopati.com · Tue Jan 30 17:04:00 GMT 2024
काठमाडौँ । देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विश्रामस्थलमा मात्र सार्वजनिक सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई भेटेर जथाभावी सवारीसाधन जाँच गर्दा चालक, सहचालक र यात्रुलाई समस्या भएको भन्दै विश्रामस्थलमा सवारी जाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)