कालीगण्डकी कोरिडोर सञ्चालनमा
ratopati.com · Wed Sep 30 18:20:21 GMT 2026

गुल्मी । वर्षाका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।
कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)