मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

barnanmedia.com · Fri Jul 31 00:03:51 GMT 2026

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका विभिन्न ४४ वटा उपकरण मर्मत गरिएको छ ।

अस्पतालका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले एक साताको अवधिमा ती उपकरण मर्मत गरी पुनः सञ्चालनयोग्य बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)