मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्भावित मन्त्रीको सूची बनाउने तयारीमा गठबन्धन

ratopati.com

सात दलीय सत्ता गठबन्धनमा आबद्ध सा दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् । सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेलगायत नेताहरूले पार्टीबाट क(कसलाई मन्त्री बनाउने भन्ने गृहकार्य

थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)