मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भैँसीसँग ठाेकियाे कार चार जना घाइते

barnanmedia.com · Tue Sep 17 21:51:46 UTC 2024

विराटनगर–१४ मलाया रोडमा भैँसीसँग कार ठोकिएर अनियन्त्रित हुँदा चार जना घाइते भएका छन् ।

सडकमा एक्कासी भैँसीसँग ठोकिएको कार अनियन्त्रित भएर एकसय मिटर दुरीमा पल्टिएको हो । बा१९च २६१८ कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाइते छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)