सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह
barnanmedia.com · Fri Jul 31 00:08:16 GMT 2026

काठमाडौँ, १५ साउनः नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ ।
परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)