लिभरपुल र सिटीले बराबरी खेले
nepalipatra.com · Mon Oct 04 05:43:24 GMT 2021
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।
आइतबार राति लिभरपुलको मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल र सिटीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)