मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले हाइकमाण्डले टुंगायोे मन्त्रीको नाम, अर्थमा विष्णु पौडेललाई पठाउने निर्णय

kathmandupati.com · Sun Jul 14 18:59:26 UTC 2024

काठमाण्डु – नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बाल्कोटमा बसेको कोर ग्रुपका नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले नेताहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)