युद्धको असरले इरानी मुद्रा रियाल कमजोर बन्दै
deshsanchar.com · Wed Sep 30 17:15:28 GMT 2026

मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ। मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो। यो रियालको अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्था हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)