गढवामा आमा समूहको भवन बनाउन विदेशी स्वयंसेवकको श्रमदान
deshsanchar.com · Wed Sep 30 16:00:53 GMT 2026

दाङ – क्यानडाबाट आएका सात जना स्वयंसेवक गढवा गाउँपालिका–५ पर्सियामा आमा समूहको भवन निर्माणमा श्रमदान गरिरहेका छन्। डेभलपिङ वल्र्ड कनेक्सन, क्यानडाको आर्थिक सहयोग तथा क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को प्राविधिक सहकार्यमा निर्माण भइरहेको पूर्णिमा आमा समूहको भवनमा विदेशी स्वयंसेवक र स्थानीय महिलाहरू सँगसँगै श्रमदानमा जुटेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)