मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

माई सेकेन्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टहरुलाई जनही १ लाख हस्तान्तरण

deshsanchar.com · Thu Jul 01 17:20:37 GMT 2021

काठमाडौँ– वैशाखमा नेपाल, नेदरल्यान्डस् र मलेसियाबीच सम्पन्न भएको त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार एक समारोहबीच मुख्य प्रायोजक माई सेकेन्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही १ लाख प्रदान गरेको छ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)