मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जडेजा र कोन्वेको उत्कृष्ट प्रदर्शनमा चेन्नईसंग हैदराबादको हार

kalakarmi.com · Sat Apr 22 00:57:56 GMT 2023

चेन्नई– चेन्नई सुपर किङ्सले आईपीएल–२०२३ मा आफ्नो चौथो जीत हासिल गरेको छ । शुक्रवार राति एमए चिदम्बरमा स्टेडियममा खेलिएको प्रतिस्पर्धामा चेन्नईले सनराइजर्स हैदरावादलाई आठ बल बाँकी छँदै सात विकेटले पराजित गरेको हो ।

चेन्नईको जीतको हीरो अलराउण्डर रवीन्द्र जडेजा तथा ओपनर डेभोन कोन्वे रहे । जडेजाले तीन विकेट लिए भने कोन्वेले अविजित ७७ रनको इनिङ खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)