कर्णालीका सांसदको प्रश्न : काठमाडौंमा पानी पर्दा सुर्खेतमा छाता ओढ्ने संस्कार कहिलेसम्म रहने हो ?
nagariknews.nagariknetwork.com · Fri Jul 31 00:58:29 GMT 2026

कर्णाली प्रदेशसभा सदस्यले संविधानको मर्मअनुसार प्रदेशलाई आफ्ना गतिविधि गर्न दिए मात्रै वास्तविक अर्थमा संघीयता कार्यान्वयन हुने धारणा राखेका छन्।
सङ्घबाट प्रदेश चलाउने गतिविधिका कारण संघीयताको वास्तविक अभ्यास हुन नसकेको उनीहरूको भनाइ थियो। प्रदेशसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनमा सबै पक्ष इमान्दार हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)