मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा जी–२० बैठक, विश्व व्यापारका विषयमा छलफल हुने

barnanmedia.com · Wed Sep 30 19:15:00 GMT 2026

अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा देखिएको तनावका बीच जी–२० का व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ । बैठकमा चीन, भारत, रुस, जापान, जर्मनी र फ्रान्ससहित विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुँदैछन् । बैठकमा अन्तर्राष्ट्रिय व्यापार, भन्सार शुल्क, औद्योगिक उत्पादन तथा व्यापारिक सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाको व्यापार नीति व्यापारविरोधी नभएको बताउनुभयो । उहाँका अनुसार विश्वका विभिन्न देशले अत्यधिक औद्योगिक उत्पादन क्षमता र बजारसँग सम्बन्धित समान चुनौती सामना गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)