मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आठ विकेटले विजयी भयो दक्षिण अफ्रिका

kalakarmi.com · Tue Oct 26 13:44:50 GMT 2021

दुबई– आइसिसी टी–२० विश्वकप २०२१ को सुपर १२ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ ।

पहिला ब्याटिङ गर्दै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दिएको १ सय ४४ रनको लक्ष्य १८ दशमलव २ ओभरमै दुई विकेटको क्षतीमा पुरा गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)