मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बोआओ फोरममा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठ चीन जाँदै

ekantipur.com · Wed Mar 20 01:14:41 GMT 2024

काठमाडौँ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनमा हरेक वर्ष हुदै आएको बोआओ फोरम फर एसियामा नेपाली टोलीको नेतृत्व गर्दै सहभागिता जनाउने भएका छन् ।

चीनबाट यसै साता निम्तो आएपछि उनले नेपालको तर्फबाट भाग लिन लागेका परराष्ट्र स्रोतले बतायो । उक्त कार्यक्रम चैत १३ देखि १६ सम्म हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)