सुडानमा किन आपसमै लड्दैछन् सेना र अर्धसैनिक बल?
nepalkhabar.com · Sat Apr 15 15:59:54 GMT 2023
सुडानमा सेना र शक्तिशाली अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)बीच शनिबार लडाइँ सुरु भएको छ। एउटै मुलुकका दुई सरकारी सुरक्षाकर्मीबीच किन लडाइँ चल्यो त?
यसको कारण खोज्न गत केही वर्षयता सुडानमा चलेको सत्ता संघर्ष बुझ्नु पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)