मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेताको हत्याको विरोधमा घरघरमा आगजनी गर्दा नवविवाहित दम्पतीसहित ८ जनाको मृत्यु

lokaantar.com · Thu Mar 24 00:24:15 GMT 2022

भारतको पश्चिम बंगालमा हिंसा फैलिएको छ । वीरभूमिमा टीएमसी नेताको हत्या भएपछि उनका समर्थकले आक्रोश व्यक्त गर्दै घरघरमा आगो लगाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतक ८ जनामध्ये ३ महिला र २ बालबालिका समेत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)