सिराहाको गोलबजार घटनाको छानबिन गर्न समिति गठन
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
जनकपुरधाम । सिराहाको गोलबजारमा प्रदर्शनका क्रममा बिहीबार एक जना युवालाई गोली लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक यशराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहनेगरी छानबिन समिति गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)