विपन्न महिलाका लागि सम्बोधन कार्यक्रम लागू
deshsanchar.com · Sat Jan 07 16:15:46 GMT 2023
सिमकोट – विपन्न महिलाको आम्दानी वृद्धिका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषको (युएनडिपी) आर्थिक सहयोगमा सम्बोधन कार्यक्रम लागू भएको छ।
महिलालाई आयआर्जन क्रियाकलापमा सहभागी गराएर आर्थिकोपार्जन गर्न सो कार्यक्रम दुुई वटा प्रदेशका चार जिल्लाका चार वटा स्थानीय तहमा लागू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)