मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

५ मिनेटमा तीन गोल गर्दै सिटी बन्यो च्याम्पियन

kathmandupress.com · Sun May 22 18:02:00 GMT 2022

काठमाडाैं, जेठ ८ : लिगको अन्तिम खेलमा उत्कृष्ट पुनरामगन जित निकाल्दै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ। बक्सिङ डेमा भएको खेलमा सिटीले घरेलु मैदानमा एस्टनभिल्लाविरुद्ध ५ मिनेट अन्तरमा ३ गोल गर्दै ३–२को उत्कृष्ट पुनरागमन जित निकालेको हो।

यो जितसँगै सिटीले प्रिमियर लिग उपाधि रक्षा गर्न सफल भयो। यो सिटीको छैठौं प्रिमियर लिग उपाधि हो भने पछिल्ला ५ सिजनको चौथो उपाधि हो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)