मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुन: वार्ता हुने

shilapatra.com · Fri Jul 31 01:32:00 GMT 2026

अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको बताइएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)