राजदूत भण्डारी र बंगलादेशको सरकारका प्रमुख युनुसबीच भेटवार्ता
rajdhanidaily.com · Tue Sep 17 23:22:42 UTC 2024

काठमाडौँ । बंगलादेशका लागि राजदूत घनश्याम भण्डारीले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसलाई ढाकास्थित कार्यालयमा आभेटवार्ता गरेका छन्। सो अवसरमा राजदूत भण्डारीले सरकार प्रमुखको रुपमा नियुक्तिभएकोमा बधाई दिँदै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्र दिएका थिए।
के के भयो कुराकानी ?
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)