परराष्ट्रमन्त्रीले भेटे भारतीय विदेशमन्त्री, संयुक्त आयोगको निर्णय कार्यान्वयनबारे छलफल
nayapatrikadaily.com · Fri Feb 23 16:49:00 GMT 2024
भारतमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ ।
भेटमा दुई देशको सम्बन्धका विविध पक्षमा छलफल भएको र नेपालले आफ्ना सरोकार पुनः प्रस्तुत गरेको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)