कहाँ हुने भयो क्रिकेट विश्वकप–२०२७ ? आईसीसीले सार्वजनिक गर्यो आयोजना स्थल
corporatenepal.com · Fri Jul 31 01:39:28 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा हुने पुरुष क्रिकेट विश्वकपका आयोजक राष्ट्र र प्रतियोगिता सञ्चालन हुने सहरहरूको आधिकारिक घोषणा गरेको छ।
आईसीसीका अनुसार विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगिताका खेलहरू दक्षिण अफ्रिकाका आठ सहर, जिम्बाब्वेका तीन सहर तथा नामिबियाको राजधानी विन्डहोकमा सञ्चालन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)