गार्नाचोको वन्डर गोल, युनाइटेडको सहज जित
onlinekhabar.com · Mon Nov 27 01:33:57 GMT 2023
११ मंसिर, काठमाडौं । प्रिमियर लिगमा अलेजान्द्रो गर्नाचोले वन्डर गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आइतबार राति एभरटनलाई ३-० ले पराजित गरेको छ ।
एभरटनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलको तेस्रो मिनेटमै गर्नाचोले एक्रोब्याटिक शैलीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । गर्नाचोको गोल ‘गोल अफ दि सिजन’कै दाबेदारको रुपमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)