मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यस्ता छन् बिहान खाली पेटमा नरिवल पानी पिउँदाका फाइदा

ratopati.com · Fri Jul 31 01:46:33 GMT 2026

काठमाडौँ । नरिवल पानी कम क्यालोरी भएको, प्राकृतिक पेय पदार्थ हो । यसमा शरीरका लागि आवश्यक धेरै भिटामिन, खनिज र इलेक्ट्रोलाइट्स हुन्छ । यसमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ ।

म्याग्नेसियम सामान्य मांसपेशी र स्नायु कार्यको लागि आवश्यक छ । भिटामिन सी र एन्टिअक्सिडेन्टले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । त्यसैले यो प्राकृतिक र पौष्टिक पेय पदार्थलाई नियमित सेवनको लागि सिफारिस पनि गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)