दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीहरूको उद्धार
barnanmedia.com · Sat Dec 27 19:15:00 GMT 2025

ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई उद्धार गरेको जनाइएको छ । यो सँगै यस क्षेत्रमा विगत पाँच दिनमा समुद्रबाट बाहिर निकालिएका मानिसहरूको सङ्ख्या ८४० पुगेको प्रहरी प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार उद्धार गरिएका आप्रवासीहरू क्रेटको दक्षिणमा रहेको सानो टापु ग्याभडोसबाट करिब १४ माइल दक्षिणमा माछा मार्ने डुङ्गामा सवार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)