मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुपाल्चोकको हेलम्बुमा गोठमा आगलागी, तीन बालकको मृत्यु

deshsanchar.com · Tue Nov 23 01:09:34 GMT 2021

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा घरसँगै गरेहेको स्थानीय सन्त तामाङको एक तले गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार सोमबार बेलुका सात बजेतिर हेलम्बु–७ सरसिङका सन्त तामाङ गोठमा आगलागी हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)