मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल–भारत दुई सार्वभौम राष्ट्र तर एक साझा संस्कृतिका देश हुन्ः अध्यक्ष ढकाल

nepalipatra.com · Thu May 26 10:39:41 GMT 2022

नयाँ दिल्ली। छिमेकी मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले भारतको नयाँ दिल्ली स्थित कन्स्टिट्युसन क्लब अफ इंडियामा आयोजित विशेष कार्यक्रमलाई बुधबार सम्बोधन गरेका छन्।

सम्मेलनमा सम्बोधन गदै अध्यक्ष ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालसालै सम्पन लुम्बिनको संस्कृतिक भ्रमणको क्रममा दुई सार्वभौम राष्ट्रका सरकार प्रमुखले संयुक्त रुपमा दर्शाएको सांस्कृतिक एक्यबद्ध नेपाल र भारत दुई फरक सर्वभौम देश भए पनि एक साझा संस्कृतिका देश भएको तथ्य प्रमाणित भएको बताएका छन्। उनले प्रम मोदीको सांस्कृतिक भ्रमणले नेपाल भारतको सम्बन्ध थप उचाईमा पुगेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)