चितुवाको आक्रमणबाट ११ भेडा मरे
baahrakhari.com · Sat Jul 10 17:21:00 GMT 2021
\नवलपुर । जंगलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुका एकजना किसानको भेडागोठ नै रित्तिएको छ ।
मध्यविन्दु–१, अभियनकी कृषक मनकुमारी महतोले गोठभित्र थुनेको १५ भेडामध्ये ११ वटा भेडा चितुवाको आक्रमणबाट मरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)