‘द चेक रिपब्लिक’ मा ४१.१० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
nagariknews.nagariknetwork.com · Mon Jun 29 02:57:16 GMT 2026

‘द चेक रिपब्लिक’ आइतबार ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गर्दै नयाँ कीर्तिमान कायम भएको छ। यो लगातार दोस्रो दिन उच्चतम तापक्रमको नयाँ कीर्तिमान बनेको हो।
चेक मौसम विज्ञान संस्थान (सीएचएमआई)का अनुसार प्रागको उत्तरमा रहेको डोक्सानीस्थित आधिकारिक मौसम केन्द्रमा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)