कति पानी पर्यो भने धेरै भारी वर्षा भएको मानिन्छ ?
barnanmedia.com · Mon Jun 29 02:56:39 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना छ । केही स्थानमा भने धेरै भारी वर्षा हुने पूर्वानुमान छ ।
कोसी प्रदेशका थोरै स्थानमा अज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)