कम्युनिस्ट र कम्युनिस्ट पार्टी
newsofnepal.com · Sun Jun 30 16:54:46 UTC 2024

आजको आधुनिक मानव समाज निर्माणमा कम्युनिष्टहरूको मुख्य योगदान छ । उनीहरूकै अथक मिहिनेत र आविष्कारले आजको वैज्ञानिक उपलब्धी भएको हो । मानव जातिको जीवनयापन सजिलो र खुसीयाली युक्त बनिरहेको छ । जतिपनि विज्ञानका विरुद्धका धर्म ग्रन्थहरू बनेका छन् ती सबै मानिसहरूले अर्थात् कम्युनिस्टहरूले आविष्कार गरेका विज्ञान, प्रविधि, कला, साहित्य र संस्कृतिका विरुद्ध छन् । धर्म ग्रन्थका आधारमा भइरहेका सबै प्रकारका शोषण उत्पीडन र विभेदको अन्त्य गर्दै तिनै श्रमजीवी जनता अर्थात् कम्युनिस्टको राज्यसत्ता कायम गरेको समाज र धर्म र धर्मकै वरिपरि रहेका राज्यसत्ताका बीचमा ठूलो भिन्नता छ । जीवन र जगतलाई हेर्ने विश्व दृष्टिकोणमै ठूलो भिन्नता छ । विश्व कम्युनिस्ट आन्दोलनमा र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि ठूला–ठूला भिन्नताहरू छन् । नेपालकै कम्युनिस्ट, कम्युनिस्ट आन्दोलन र पार्टीमा पनि ठूला भिन्नता रहेको छ । यी भिन्नताहरू रहेका कारणले गर्दा नै नेपालमा जनताको जनवादी राज्यसत्ता स्थापना हुन नसकेको हो । यसबारेमा केही छलफल गरौँ ।
कम्युनिस्ट
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)