बन्द भएको २२ वर्ष बित्यो, हेटौँडा कपडा उद्योगले पाएन पुनर्जीवन
nepalkhabar.com · Fri Feb 03 16:01:35 GMT 2023
कपडा उत्पादनको क्षेत्रमा इतिहास बोकेको हेटौँडा कपडा उद्योग बन्द भएको २२ वर्ष पूरा भयो।
सरकारले २०५७ साल माघ १८ गते उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो। २०३५ साल माघ ५ बाट सञ्चालनमा आएको उक्त कपडा उद्योग लगभग २२ वर्ष सञ्चालनमा रहेर नै बन्द भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)