मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बन्दैछ मेलम्चीमा बेलिब्रिज

nepalsamaya.com · Sat Jun 24 22:55:00 GMT 2023

सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खोलामा बेलिब्रिज जडान गर्दै नेपाली सेनाका प्राविधिक सहितको टोली। यस स्थानको पक्की पुल २०७९ असारमा गएको बाढीले बगाएपछि मेलम्ची हुँदै पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिकामा आवतजावतमा समस्या थियाो। तस्बिर: रासस

प्रकाशित: Jun 25, 2023| 04:40. 00 आइतबार, असार १०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)