मलामी बोक्न निःशुल्क बस
gorkhapatraonline.com · Wed May 17 06:00:44 GMT 2023
नवराज कट्टेल
विराटनगर, जेठ ३ गते । विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट जानु छ। उहाँलाई अचेल यस्ता फोन निरन्तर आउन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)