युट्युबमा भिडिओ स्वतः ट्रान्सलेट हुने फिचर आउँदै
techpana.com · Thu May 12 16:52:56 GMT 2022
काठमाडौं । अब मोबाइलमा युट्युबका भिडिओहरू हेर्दा स्वतः भाषा अनुवाद हुने फिचर उपलब्ध हुने भएको छ । गुगलले डेभलपर्स कन्फ्रेन्स ‘गुगल आई/ओ’ मार्फत यो फिचरको बारेमा जानकारी दिएकाे हो ।
उक्त कार्यक्रममार्फत गुगलले चाँडै नै युट्युबका मोबाइल प्रयोगकर्ताका लागि अटो ट्रान्सलेट क्याप्सन अर्थात् स्वतः भाषा परिवर्तन हुने फिचर ल्याउने बारेमा बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)