कास्की र चितवनसहित चार जिल्लामा भारी वर्षा मापन
baahrakhari.com · Sun Jun 30 17:16:22 UTC 2024

काठमाडौं । पछिल्लो तीन घण्टामा कास्की, चितवन, मकवानपुर, बारा र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।
आइतबार राति बाढी पूर्मानुमान महाशाखाले ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)