मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
onlinekhabar.com · Fri Jul 31 02:41:23 GMT 2026

१५ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
त्रिविका रजिस्ट्रार महानन्द चालिसेले अनलाइनखबरसँग भने, ‘हाल असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)