सुप्रिम वाइन नेपालले आईपीओ निष्कासनका लागि नेशनल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त
arthasansar.com · Fri Jul 31 02:53:21 GMT 2026

सुप्रिम वाइन नेपाल लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अगाडि बढाउने क्रममा नेशनल क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक (Issue Manager) नियुक्त गरेको छ। कम्पनीले यसलाई आफ्नो दीर्घकालीन व्यवसाय विस्तार योजनाको महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ।
आईपीओ व्यवस्थापनसम्बन्धी सम्झौतामा साउन १४ गते काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)