जेनजी आन्दोलन: एमालेका देशभर ६४ कार्यालय र १५८ नेताका घरमा क्षति
nepalkhabar.com · Wed Sep 24 16:56:35 GMT 2025

जेनजी आन्दोलनका क्रममा एमालेका देशभर ६४ कार्यालय र १५८ नेताका घरमा क्षति भएको छ।
आज एमाले केन्द्रीय कार्यालयको बैठकमा यो विवरण पेस गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)