यस्तो देखियो कामना ग्रुपको ३८ औं वार्षिकोत्सव (फोटोफिचर)
newsofnepal.com · Wed Dec 01 16:59:43 GMT 2021
न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना ग्रुप आजदेखि ३८ वर्षमा प्रवेश गरेको छ । स्थापना कालका ३७ औं वसन्त सफलतापूर्वक पार गरी ३८ औं वसन्त प्रवेशको अवसरमा ग्रुपको भिमसेनस्थानस्थित प्रधान कार्यालयमा बुधबार वार्षिकोत्सव सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)