मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजदेखि नेशनल हाइड्रो र सुनकोशी हाइड्रोको एकिकृत कारोबार सुरु

arthasansar.com

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले सुनकोशी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्ति गरेपश्चात बनेको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको नामबाट आज असोज १४ गतेबाट एकीकृत कारोबार सुरु भएको छ ।

नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई प्राप्ति गर्ने सम्बन्धमा दुबै कम्पनीको मिति २०७८ फागुन १० गते र २०७८ चैत्र ११ गते छुट्टा छुट्टै बसेको विशेष सधारणसभा र साधारणसभाबाट विशेष प्रस्ताब पारित गरेका थिए भने विद्युत नियमन आयोगबाट गत साउन ११ गते प्राप्तिका लागि सहमति प्राप्त गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)