मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पवित्र र इमानदार पेसा

nayapatrikadaily.com · Tue Aug 08 00:29:00 GMT 2023

एकपटक बाल गंगाधर तिलक आफ्ना केही निकट मित्रसित वार्तालाप गरिरहेका थिए । उनले भर्खरै वकालत पास गरेका थिए । एक मित्रले उनीसित सोधे– तिलक, तिमीले वकालत पास गर्‍यौ । अब अगाडि के गर्ने विचार छ ? कुनै सरकारी नोकरी गर्छौ कि न्यायालयमा वकालत ?

मित्रको प्रश्न सुनेपछि एकैछिन घोरिएर तिलकले भने– मलाई सरकारको दास बनाउने पैसा चाहिँदैन । हरेक दिन कैयौँपटक झुट बोल्नुपर्ने वकालत पनि मलाई गर्नु छैन । उनको जवाफपछि यस विषयमा खासै चर्चा भएन । उनीहरू अरू नै विषयमा कुराकानी गर्न थाले ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)