मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनोको जोखिममाः युनिसेफ

barnanmedia.com · Wed Sep 30 21:25:00 GMT 2026

ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनो महासागर क्षेत्रमा बढी रहेको उष्णताको प्रकरणबाट आएको गम्भीर खडेरी र बाढीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी (युनिसेफ) ले बुधबार जनाएको छ ।

एल निनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमता हो जसले भू–मध्यरेखीय प्रशान्त महासागरमा सतहको तापक्रम बढाउँछ, जसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तनहरू निम्त्याउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)